पथरी बैशाख ३ गते । पथरीशनिश्चरे नगर स्तरिय शान्ती समितिको स्थापना भएको छ । आज पथरीशनिश्चरे नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्यहाङको उपस्थितीमा नगरपालिकाको वडा कार्यालयमा भेला भएको राजनितिक द्वन्द्व पीडित लगायतले शान्ती समिति गठन भएको हो ।
शान्ती तथा पुर्ननिर्माण मन्त्रालयबाट द्वन्द्वबाट पिडित भएका परिवार तथा ब्यत्तीहरुको समस्या बुझने र सम्भाबिद द्धन्द्धलाई ब्यबस्थापन गर्ने उदेश्य अनुरुप गठन भएको शान्ती समितिमा ९ सदस्य समिति गठन भएको छ ।  राजनितिक दहरुबाट पथरीशनिश्चरे १ की बिनिता देवान वडा न. ६ मिना सेन्चुरी वडा न. ७ बाट रिता गिरी वडा न. ८ बाट छत्रबहादुर कार्की वडा न. ९बाट भिम गुरुङ वडा नम्बर १० बाट पर्शु कार्की वडा न. ११ बिमला भण्डारी वडा नम्बर १४ बाट हिरामाया मगर र वडा न. १५ बाट रुद्र दुलाल रहेका छन ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen