चैत १७ इरानको आणविक कार्यक्रमका बिषयमा स्वीजरल्याण्डमा जारी ६ शक्ति राष्ट्रको वार्ताबाट रसिया अलग भएको छ । आजसम्ममा सम्झौता गर्ने भनिएको निर्णायक वार्ताबाट रुषका बिदेशमन्त्री सार्गेई लाबरोभ बाहिरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन । रुसी बिदेशमन्त्रालयका प्रबक्ताले आजसम्ममा सार्थक वार्ता हुने संभावना भए आफुहरु फर्कन तयार रहेको बताएका छन । जारी वार्तामा संयुक्त राष्ट्रसंघका ५ स्थायी सदस्यहरु सहित जर्मन सहभागी छ ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen