सनम रोक्का    

    हरेक क्षेत्रको बिकासको लागी कामको जिम्मेवारी लिने ब्यक्ती साथै जनताको साथ र सहयोगको ठूलो आवश्यकता पर्दछ।
निकै लामो पर्खाई र संघर्षको प्रतीफल हो डासखोलाको पक्की पुल।हरेक बर्ष आउने बाढिका कारणले विभिन्न काम गर्न वारीपारि गर्ने मानिसहरुलाई निक्कै असहज हुने गर्दथियो।दुईपालिका(पथरीशनिश्चरे र कानेपोखरी)बिच मानविय मात्र होइन आर्थिक तवरले पनि एकआपसमा सम्बन्धित छन।यी सम्पुर्ण समस्याहरुको समाधानको लागि दिनरात एकै ठानेर २४ सै घन्टा निरन्तर काम भैरहेको छ।कार्तिक १५ गतेबाट निरन्तर काम हुँदै आएको बेला सम्पूर्ण कामकारबाहीको जिम्मेवारि Raman isnb janakpur निर्माण कम्पनिले लिएको हो।

हाल स्थानीयबासिहरु हर्सित बनेका छन्। २.५ बर्ष भित्र निर्माण पूरा गर्नुपर्ने सर्त रहेको र तोकिएको अवधीभित्रमै पुल बनिसक्ने सम्भावना धेरै देखिन्छ।हामिले धेरै निर्माण कम्पनीले कुनै कामको जिम्मेवारी लिने तर पुरानै नगरी बिचमै छाडेर हिंड्ने,काम पूरा नगर्ने आदि जस्ता समस्या देख्दै र भोग्दै आएका छौ तर यो पुल बनाउने श्रमिकहरुको मेहेनत र लगाब हेर्दा पुलको उदघाट्न चाडो हुने प्रबल संभावना देखिन्छ। लगभग ३० जनाको टोलि रहेकोमा धेरै भारतबासी कामदारहरु रहेका छन।दिनमा ५ जना र रातमा ५ जना भएर हामी निरन्तर काम गरिरहेका छौ यो हाम्रो काम हो र यसलाई चाडो सक्ने हाम्रो जिम्मेवारी हो भनि कामदारमध्येका एक पिन्टु चौधरीले भने।चारवटा पिलरको सहायतामा बन्ने पुलमा एक पिलरको काम भने लगभग अन्तिम अवस्थामा पुगेको छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen