नेपाली चलचित्र क्षेत्रकि चर्चित नायिका आचल शर्माको रिलेसनदेखि बिवाहसम्मको सम्बन्धबारे खुलासा भएको छ।नेपाली चलचित्र र म्युजिक भिडियो सम्मको चर्चित जोडि आँप उपनामले चिनिएका नायक पल शाह र नायिका आचल शर्माको जुन प्रेम सम्बन्धको चर्चा चलेको थियो सबै गलत भयो।नाईं नभन्नु ल-४ बाट संगै सिनेमा क्षेत्रमा डेब्यु गरेको यी दुई कलाकारले जोनि जेन्ट्लम्यान, शत्रुगते साथै दर्जनौं म्युजिक भिडियोमा संगै काम गरका छन।

भर्खरै सर्बजानिक भएअनुसार आचल लगभग १ बर्षदेखि डा.उदिप श्रेष्ठसंग प्रेमसम्बन्धमा रहेको बताईन।लगभग यहि बर्ष बिवाहहुने सम्भावना पनि रहेको छ।नायक पल शाहसंगको तपाईको सम्बन्ध केहो भनेर सोध्नेहरुको मुख पनि बन्द भएको छ्। पल शाह र आचल शर्माको फ्यानहरुले पललाई आचलले छाडेर अर्को ब्यक्तिसंग बिवाह गर्न लागेको भनेर समाजिक संजालमा आक्रोश पोखिहेको अवस्थामा पल शाहले हामी दुई मिल्ने साथी थियौ र हुन्नेछौ भनी प्रतिकृया दिए।रिलमा राम्रो देखिने बितिकै रियलमा पनि जोडिनै हुनुपर्छ भन्ने धेरै दर्शकको बिचार गलत भयो।राम्रो वर साथै हरेक कामलाई बुझने परिवार पाएकोमा खुसी ब्यक्त गर्दै चाडै बिवाह सम्बन्धमा बाधिने आचलले भनिन।नेपाली कलाकारिता यात्रामा राम्रो सफलता कमाईरहेको आचलको बैबाहिक सम्बन्धको शुभकामना।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen