- sanam rokka

प्रभात सामुदायिक युवा क्लब पथरीशनिश्चरे-८ सोमबारेले आफ्नो २५ औ बार्षिक उत्सब प्रभात रजत महोत्सवको आज अन्तिम दिन म्याराथन दौड सम्पन्न गरेको छ। एक सातासम्म चलेको कार्यक्रमको आज सातौ दिन मंसिर १२ गतेको म्याराथन दौडमा १५० जनाको सहभागिता रहेको थियो जसमा पथरीशनिश्चरे नगरपालिका वडा न :१ का रोहित आङ्देम्बे प्रथम, वडा न :२ का अशोक लिम्बू दोस्रो र वडा न:३ का किरण योङ्हाङ तेस्रो भएको क्लबका अध्यक्ष नबिनजङ कार्कीले जानकारी दिए।

६ गतेबाट सुरु भएको महोत्सवको अन्तिम दिन आज साझको समयमा भब्य सास्कृतिक कार्यक्रम तथा जातिय झाकि प्रस्तुत गरिदैछ।कार्यक्रममा गायक समीर बिक नन्दु गुरुङ साथै स्वरमन्जरी सङगितालयका कलाकारहरुको पनि बोजोड प्रस्तुति रहने छ भने अन्तयमा नवनिर्मित भवनको उदघाट्न नगर प्रमुखद्वारा र दिपप्रज्वलन लगायतका कार्यक्रमहरु रहनेछ्।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen