जेठ ८ पथरी

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सदनमा पेस भएको संचार विधयेकका विषयमा कांग्रेसले सदनमा कुरा गर्ने बताएका छन् । मंगलबार मोरङको सुनवर्षी २ अमरदहमा आयोजित प्रदेश स्तरीय तेस्रो अमरदह ढल्के जोवन गोल्डकपमा आएका कोइरालले यस्तो कुरा बताएका हुन् ।

पत्रकारहरुको प्रश्नमा कोइरालले भने “लोकतन्त्रको सुन्दर पक्ष भनेको नै स्वतन्त्रता हो त्यसैले सदनमा पेस भएको यो विधयेकले पत्रकारहरुलाई जुन तरिकाले बन्देज लगाउने काम गरेको छ कांग्रेस त्यसको विरोध गर्दछ । प्रेस माथि बन्देज लगाएर सरकारले जुन गलत गरेको छ त्यसको हामी भ्रत्सना गर्छौँ र सदनमा कुरा उठि नै रहेको छ यस विषयमा हामी सदनमा गम्भिर रुपमा कुरा उठाउँछौँ ।”

हाल सदनमा पेस भएको संचार कार्यविधिले प्रेसको घाँटी निमोठ्न खोजेको भन्दै देशैभरका पत्रकारहरु चरणबद्ध आन्दोलनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen