२६ वैशाख, पथरी

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ प्रदेश नं १ को चुनावी अधिवेशन सम्पन्न भएको छ। बैशाख २३ गते सुनसरीको इटहरीमा सम्पन्न अधिवेशनले जगत भट्टराईको नेतृत्व चयन गरेको छ। अध्यक्षका प्रत्यासी युवराज भट्टराई र महेश थापालाई पराजित गर्दै जगत भट्टराई विजयी बनेका छन्। अधिवेशनले महिला उपाध्यक्षमा निता विश्वकर्मा, वरिष्ठ उपाध्यक्षमा विष्णु कार्की, सचिवमा जि पी तिवारी, सह सचिवमा तिर्थराज अधिकारी र कोषाध्यक्षमा विनोद बस्नेत निर्वाचित भएका छन्। सह सचिवमा निर्वाचित अधिकारी मोरङको पथरीमा दिर्घायु आयुर्वेदिक मेडिकल हलका संचालक रहेका छन्। इटहरीमा सम्पन्न अधिवेशनबाट कुल १७ सदस्यीय समिति गठन भएको छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen