७ बैशाख २०७५ , पथरी

मोरङ्गको पथरीमा एक २८ बर्षिय युवतिको शव रहस्यमय अवस्थामा फेला परेको छ। पथरी शनिश्चरे १ त्रीवेणी चोक  साझा लाइनमा डेरा गरि बस्ने २८ बर्षिय रुपा बस्नेतको शव उनको कोठाको तल भुइमा निर्वस्त्र अवस्थामा आज शनिवार बिहान फेला परेको हो। बस्नेतको कोठा तेश्रो तलामा रहेको छ। तेह्रथुम घर भै पथरी डेरा गरि बस्दै आएकी रुपा १३ बर्षिय छोरा साइमनसँग डेरि गरि पथरी बस्दै आएकी हुन। डेरा नजिकै उनको कस्मेटिक पसल रहेको छ।  पथरीमा कस्मेटिक पसल संचालन गर्दै आएकी मृतक बस्नेतका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन।
मृतक बस्नेत गए राती पथरीमा भएको एक सांगितिक कार्यक्रम हेरि करिव ११ बजे फर्किएको छोरा साइमनले बताएका छन।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen