चैत २७ , लेटाङ

लेटाङ नगरपालिका वडा नम्बर ९ स्थित टेन्डर बड्स इङलिस स्कुलको २३आँै वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न गरेको भएको छ । प्याव्सन मोरङ सचिव प्रेमलाल सिंह सुवालको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा बिद्यालयको वार्षिक प्रतिवेदन,बिद्यार्थीको नृत्य,गायन तथा अन्य धेरै रचनात्मक क्रियाकलाप प्रस्तुत गरि भव्यताका साथ वार्षिकोत्सब तथा अभिभावक भेला समापन भएको छ। २०५२ सालमा स्थापित बिद्यालयले वार्षिकोत्सब तथा अभिभावक भेलाकै अवसर पारेर वार्षिक नतिजा समेत प्रकासन गरेको थियो । वर्ष भरिका विधागत उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरि नया वर्ष २०७६ को शुभकामना आदानप्रदान गरि बिद्यालयको वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न गरिएको बिद्यालयका प्रधानाध्यापक जितेन कटवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen