६ पौष २०७५

विवेक न्यौपाने

एपि वानबाट टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो नेपाल आइडलको उपाधी सुदुरपश्चिमका रवि ओद ले जितेका छन। प्रत्येक बिहिवार र शुक्रवार प्रसारण हुँदै आएको नेपाल आइडलको शुक्रवार सम्पन्न फाइनलमा रविले बाजि मारेका हुन। दोस्रो नेपाल आइडल हुने रविले २२ लाख नगद, होण्डा गाडी प्राप्त गरेका छन ।
अडिसन राउन्डसँगै थिएटर राउन्ड , गाला राउन्ड हुँदै फाइनल पुगका ४ प्रतिस्पर्धीमध्ये पोखराका बिक्रम  बराल दोस्रो हुँदै २० लाख रुपैयाँ प्राप्त गरेका छन भने झापाका अस्मिता अधिकारी चौथो र झापाकै सुमित पाठक तेस्रो भएका छन । चौथो हुने अस्मिताले होण्डाको स्कुटर प्राप्त गरिन भने तेस्रो हुने सुमितले १२ लाख बराबरको चेक प्राप्त गरेका छन। कार्यक्रमको फाइनल पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen