पथरीशनिश्चरे२९ मङ्सिर

पथरीशनिश्चरेमा स्थापित काबिल कन्स्ट्रक्सन प्रा.लि आफ्नो व्यवसायको साथमा सेवाको भावनालाई पनि आत्मसात गर्दै अगि बढ्ने गरेको छ। पथरीशनिश्चरे १० मा कार्यलय स्थापना गरि सोहि नगरपालिकालाई कार्यक्षेत्र बनाएको यश कम्पनीले इलाका प्रहरी कार्यलय पथरीलाई एक थान पिउने पानीको ट्याङ्की प्रदान गरेको छ। हाल कार्यलयमा रहेको ट्याङ्की चुहिने भएको र पानी पिउन समस्या भएको हुनाले सो १२ सय लिटर क्षमताको ८ हजार मूल्य बराबरको ट्याङ्की प्रदान गरिएको काबिलका संचालक खुम बहादुर थापाले बताए। कार्यलयमा कार्यरत प्रहरी मात्र नभै आफ्नो काम लिएर जाने सर्वसाधारणलाई समेत पानी पिउन समस्या भएकोले सो ट्याङ्की बितरण गरिएको उनको भनाई छ। काबिल कन्स्ट्रक्सन हाल खुम बहादुर थापा र भुवन थापाले संचालन गर्दै आएका छन।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen