प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर
मोरङ । प्रदेश १ को नाम र राजधानीको विषय अझै अन्यौलमै रहेका बेला नेकपाको केन्द्रीय सचिवालय बैठकले सोही बिषय टुंगो लगाइसकेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रदेशको नाम कोशी र राजधानी विराटनगरलाई तोक्ने निर्णय भइसकेको छ । यद्यपि, त्यो निर्णय अझै सार्वजनिक भएको छैन । उक्त निर्ण...

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा पुस्तक तथा खेलकुद सामाग्री बितरण

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा पुस्तक तथा खेलकुद सामाग्री बितरण
पथरीशनिश्चरे मङ्सिर २८ मोरङ्गको पथरीशनिश्चरे स्थित पथरी बहुमुखि  क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस इकाइ कमिटिले  खेलकुद सामग्री र पुस्तक वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सो सामग्री प्रमुख अतिथी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष द...

चीनले गर्ने भयो नेपाललाई यति सैन्य सहयोग

चीनले गर्ने भयो नेपाललाई यति सैन्य सहयोग
कात्तिक- नेपाललाई चीनले दुई अर्ब ५३ करोड (१५ करोड युआन) बराबरको सैन्य सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङ्घेबीच सहयोग सम्बन्धी सम्झौता पत्रमा शनिबार हस्ताक्षर भएको जनाइएको छ । सम्झौताका अनुसार चीनको रक...

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जित्यो, भारतमाथि शानदार

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जित्यो, भारतमाथि शानदार
च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ । आइतबार बेलुका ओभरमा सकिएको खेलमा चिरप्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनले हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको हो । पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य...

फ्रान्समा चुनावः राष्ट्रपति म्याक्रोनको पार्टीलाई स्पष्ट बहुमत

फ्रान्समा चुनावः राष्ट्रपति म्याक्रोनको पार्टीलाई स्पष्ट बहुमत
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले संसदमा स्पष्ट बहुमत ल्याएको छ । म्याक्रोनको पार्टीले आइतबार भएको संसदीय चुनावमा पाँच सय ७७ सिट रहेको नेशनल एसेम्बिलीमा तीन सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावम...

ला लिगा स् बार्सिलोना ३ अंकले पछि, रियल मड्रिडले ५ वर्षपछि जित्यो उपाधी

ला लिगा स् बार्सिलोना ३ अंकले पछि, रियल मड्रिडले ५ वर्षपछि जित्यो उपाधी
रियल मड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ । रियल मड्रिडले मालागालाई उसैको मैदानमा २–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो । रियलका लागि क्रिस्टियानो रोनाल्डोले खेलको दोस्रो मिनेटमा गोल गरे र करिम बेन्जामाले ५५ औँ मिनेटमा गोल गरे । रियललाई उपाधिका लागि १ अंक मात्र आ...

आइपिएल ः एक रनले मुम्बईले जित्यो तेस्रो उपाधी, कमजोर भयो पुनेको ब्याटिङ

आइपिएल ः एक रनले मुम्बईले जित्यो तेस्रो उपाधी, कमजोर भयो पुनेको ब्याटिङ
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनलमा १ रनले राइजिङ पुने सुपरजाइण्ट्सलाई हराउँदै मुम्बइले उपाधि जितेको हो ।  आइपिएलको १० वर्षे इतिहासमा मुम्बइ सबैभन्दा धेरै तीनपटक उपाधि जित्ने टीम पनि बनेको छ । १ सय ३० रनको सामान्य ल...

ट्रम्पद्वारा एफबिआई निर्देशक कोमी बर्खास्त

ट्रम्पद्वारा एफबिआई निर्देशक कोमी बर्खास्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग ९एफबिआई० का निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुभएको छ । डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार रहनु भएकी हिलारी क्लिन्टनको इमेलका सम्बन्धमा भएको अनुसन्धानको विषयलाई लिएर ट्रम्पले कोमीलाई बर्खास्त गरेको अधिकारील...

नयाँ शक्ति लगायतका दलले आजदेखि रिले अनसन सुरु गर्दै

नयाँ शक्ति लगायतका दलले आजदेखि रिले अनसन सुरु गर्दै
दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति लगायतका दलले आजदेखि रिले अनसन सुरु गर्दै वैशाख २ – दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति लगायतका दलले सोमबारदेखि रत्नपार्कको शान्तिबाटिकामा रिले अनसन सुरु गर्दैछन् । विरोधसभा गरेर रिले अनशन सुरु गरिने नयाँ शक्तिका नेता परशुराम तामाङले...

संघीय गठबन्धनमा आबद्ध दलको बैठक

संघीय गठबन्धनमा आबद्ध दलको बैठक
वैशाख २ – आन्दोलनका थप कार्यक्रम तय गर्न संघीय गठबन्धनमा आबद्ध दलको बैठक आज बस्दैछ । दिउँसो ३ बजे फोरम नेपालको कार्यालय तीनकुनेमा बस्ने बैठकमा आन्दोलनका थप कार्यक्रम तय हुने नेताहरुले जानकारी दिएका छन् । सरकारले संविधान संशोधनको नयाँ प्रस्ताव संसदमा दर्ता गरेपनि त्यसले आफू...