रिना मृत्यु प्रकरण ः ३ दिनलाई सङ्घर्षका कार्यक्रम स्थगित (भिडियो सहित)

रिना मृत्यु प्रकरण ः ३ दिनलाई सङ्घर्षका कार्यक्रम स्थगित (भिडियो सहित)
विवेक न्यौपाने१० बैशाख , पथरी https://www.youtube.com/watch?v=5zK30CZ97sg मोरङको पथरीमा बैशाख ७ गते रिना बस्नेतको शंकास्पद रुपमा मृत्यु पछि दोषी पक्राउ र कार्वाहीको माग गर्दै आक्रोसित बन्दै प्रदर्शन गरेका स्थानीयले ३ दिनका लागी सङ्घर्षको कार्यक्रम स्थगित गरेका छन । आज पन...

रिनाको हत्यारालाई कार्वाहीको माग गर्दै पथरीमा आन्दोलन

रिनाको हत्यारालाई कार्वाहीको माग गर्दै पथरीमा आन्दोलन
विवेक न्यौपाने ९ बैशाख , पथरी पथरी शनिश्चरेमा शनिवार बिहान नग्न अवस्थामा मृत  फेला परेकी रिना बस्नेतको हत्यारालाई कार्वारी गर्दै स्थानिय आन्दोलित भएका छन। आज सोमबार बिहान १० बजे उद्योग बाणिज्य संघको पहलमा ध्यानाकर्षण पत्र बुझाए सँगै प्रहरी प्रशासनले गुनासो सुन्न नखोज...

असुरक्षित पथरी : प्रहरी प्रशासन निरीह, स्थानिय सरकार मौन

असुरक्षित पथरी : प्रहरी प्रशासन निरीह, स्थानिय सरकार मौन
८ वैशाख , पथरी पथरी शनिश्चरे नगरपालिकामा पछिल्लो केही महिना यता शृङ्खलाबद्द रुपमा अपराधिक घटना भैरहेका छन। प्रायः अपराधिक घटना रहस्यमय थिए र अझै रहस्यमय नै छन्। विश्व परिवेशमा नेपाल प्रहरी उत्कृष्ट ठहरिएको समाचार यताकता पढ्न , सुन्न पाएका स्थानीय यतिखेर आएर ती समाचार...

पथरीमा एक युवतीको रहस्यमय मृत्यु

पथरीमा एक युवतीको रहस्यमय मृत्यु
७ बैशाख २०७५ , पथरी मोरङ्गको पथरीमा एक २८ बर्षिय युवतिको शव रहस्यमय अवस्थामा फेला परेको छ। पथरी शनिश्चरे १ त्रीवेणी चोक  साझा लाइनमा डेरा गरि बस्ने २८ बर्षिय रुपा बस्नेतको शव उनको कोठाको तल भुइमा निर्वस्त्र अवस्थामा आज शनिवार बिहान फेला परेको हो। बस्नेतको कोठा तेश्रो...

बुद्धलाई हराउदै सेभेन स्टार सेमिफाइनल प्रवेश

बुद्धलाई हराउदै सेभेन स्टार सेमिफाइनल प्रवेश
५ बैशाख , पथरी मोरङ्गको पथरी शनिश्चरेमा जारी नगर स्तरीय फुटबल प्रतियोगितामा बुद्ध युथ क्लब लाई पराजित गर्दै सेभेन स्टार फुटवल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। म्यान अफ दि म्याच सनम धिमाल प्रेरित खेलमा सेभेन स्टार फुटवल क्लब  प्रतियोगिताको सेमिफाइनलमा  प्रबेश गरेको हो । बिहिबार भ...

प्रदेश १ को पात्रो स्वीकृत,,केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन विदा

प्रदेश १ को पात्रो स्वीकृत,,केन्द्र सरकारले दिएका बाहेक थप ४ दिन विदा
विराटनगर, चैत २७ प्रदेश १ सरकारले केन्द्र सरकारले तोकेकोभन्दा बाहेक थप ४ वटा बिदा दिने निर्णय गरेको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले २०७६ सालको हिन्दूहरूको पर्व जनै पूर्णिमा, उधौली पर्व, मुस्लिमहरूको पर्व इदुल फित्त (रमजान) र छठ पर्व गरी थप चारवटा विदा दिने निर्णय गरे...

बन्ने भो लेटाङमा पनि कालो पत्रे

बन्ने भो लेटाङमा पनि कालो पत्रे
" एउटा बाटो वनाउन दुईवटा उपभोक्ता समिति गठन " डम्बर सिन्चिउरी जाँते २७ चैत्र बाटो भनेको विकासको मुख्य पाटो हो ,यसमा कसैको दुईमत हुनै सक्दैन । तर यहाँका खोलामा पानी निकै बगी सके,देशमा शासन व्यवस्था निकै परिवर्तन भै सक्यो । छिमेकि वडाहरुमा सिङ्गै वडा(वडा नै कालो पत्रे पिच ...

टेन्डर बड्स इङलिस स्कुलको २३औँ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

टेन्डर बड्स इङलिस स्कुलको २३औँ वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न
चैत २७ , लेटाङ लेटाङ नगरपालिका वडा नम्बर ९ स्थित टेन्डर बड्स इङलिस स्कुलको २३आँै वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न गरेको भएको छ । प्याव्सन मोरङ सचिव प्रेमलाल सिंह सुवालको प्रमुख आतिथ्यतामा समापन भएको कार्यक्रममा बिद्यालयको वार्षिक प्रतिवेदन,बिद्यार्थीको नृत्य,गायन तथा अन...

अस्मिता अधिकारी पथरी शनिश्चरे आउँदै

अस्मिता अधिकारी पथरी शनिश्चरे आउँदै
२७ चैत, पथरी मोरङको पथरी शनिश्चरेमा नव बर्षको अवसरमा आयोजना हुन लागेको एक विशेष सांगीतिक कार्यक्रममा नेपाल आइडल २ बाट चर्चाको शिखरमा आएकी अस्मिता अधिकारीको विशेष सांगीतिक प्रस्तुती रहने आयोजले जनाएको छ । २०७६ साल बैशाख १ गते नेपाली भाषी भुटानी यूवाहरुको आयोजनामा हुन लागेक...

सिडलिङ मन्टेश्वरीको वार्षिकोत्सब तथा अभिभावक दिवस

सिडलिङ मन्टेश्वरीको वार्षिकोत्सब तथा अभिभावक दिवस
विवेक न्यौपाने२७ चैत , पथरी मोरङ्गको पथरी शनिश्चरे २ बुद्द चौकमा स्थापित सिडलिङ मन्टेस्वरी स्कुलले आज आफ्नो तेस्रो वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ। पथरीकै सिन भिलेज पार्टी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गर्दै संविधान सभा सदस्य चण्डी राईको प्रमुख आतिथ्यतामा कार्य...