के हो डेङ्गु रोग, यसका लक्षण, उपचार साथै बँच्ने उपायहरु

के हो डेङ्गु रोग, यसका लक्षण, उपचार साथै बँच्ने उपायहरु
३० जेष्ठ , २०७५ डेङ्गु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन्। डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेङ्गु भाइरस १,२...

मोरङ्गको सुनबर्सीमा जारी प्रदेश स्तरीय ढल्के जोवन फुटबलमा एपिएफ भेट्रानलाई हराउदै पुर्वाञ्चल भेट्रान दमक फाईनल प्रबेश

मोरङ्गको सुनबर्सीमा जारी प्रदेश स्तरीय ढल्के जोवन फुटबलमा एपिएफ भेट्रानलाई हराउदै पुर्वाञ्चल भेट्रान दमक फाईनल प्रबेश
मोरङ्गको सुनबर्सी नगरपालिका वडा नं. २ अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा ए पि एफ भेट्रान पकलीलाई ० बिरुद्ध ३ गोल गर्दै पुर्वाञ्चल भेट्रान दमक फाईनल प्रबेश गरेको छ । पहिलो हाफमा पुर्वाञ्चल भेट्रान दमकल...

सि एम कन्द्ङ्वा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट दुई स्रष्टा सम्मानित

सि एम कन्द्ङ्वा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट दुई स्रष्टा सम्मानित
२७ बैशाख , पथरी सि एम कन्दङ्वा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ ' बाट विहिबार दुइजना स्रष्टा सम्मनित भएका छन् । पथरीशनिश्चरे नगर स्थित एभरेस्ट माध्यमिक विद्यालयको मातहतमा रहेको अक्षयकोषबाट सि एम कन्दङ्वा स्मृति कोषले विशिष्ट राष्ट्रिय प्रतिभा सम्मानबाट लोक गायक तथा स...

रिना मृत्यु प्रकरणको आज आठौं दिन, सत्यतथ्य छानवीनको माग निरन्तर ( भिडियो सहित )

रिना मृत्यु प्रकरणको आज आठौं दिन, सत्यतथ्य छानवीनको माग निरन्तर ( भिडियो सहित )
विवेक न्यौपाने १४ बैशाख ,पथरी https://m.youtube.com/watch?v=7x0A3LsXu3k&t=23s पथरीकी रिना बस्नेतको शंकास्पद र रहस्यमय मृत्यु भएको आज आठौं दिन पुगिसक्दा पनि प्रहरी प्रशासनले घटनाको सत्यतथ्य छानविन गरि सार्वजनिक गर्न नसकेको भन्दै पथरी शनिश्चरे नगरका न्यायप्रेमी मह...

रवि ओद बने दोश्रो नेपाल आइडल

रवि ओद बने दोश्रो नेपाल आइडल
६ पौष २०७५ विवेक न्यौपाने एपि वानबाट टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो नेपाल आइडलको उपाधी सुदुरपश्चिमका रवि ओद ले जितेका छन। प्रत्येक बिहिवार र शुक्रवार प्रसारण हुँदै आएको नेपाल आइडलको शुक्रवार सम्पन्न फाइनलमा रविले बाजि मारेका हुन। दोस्रो नेपाल आइडल हुने रव...

अस्मिता भन्छिन्, ‘सेवाका लागि नर्स, रुचिका लागि गायिका बन्छु

अस्मिता भन्छिन्, ‘सेवाका लागि नर्स, रुचिका लागि गायिका बन्छु
५ पुष ’सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ गीत गाएर काठमाडौँ अडिसनमा देखापरिन्, झापाकी अस्मिता अधिकारी। उनको परिवारमा कोही पनि संगीतमा आबद्ध छैन। तर, उनी भने पहिलादेखि नै भजन गाउँथिन्। नेपाल मेडिकल कलेज जोरपाटीबाट बीएस्सी नर्सिङ सकेर आइडलमा आएकी हुन्। पढाइ र रुचि फरक...

काबिल कन्स्ट्रक्सनले दियो ईप्रकालाई पानीको ट्याङ्की

काबिल कन्स्ट्रक्सनले दियो ईप्रकालाई पानीको ट्याङ्की
पथरीशनिश्चरे२९ मङ्सिर पथरीशनिश्चरेमा स्थापित काबिल कन्स्ट्रक्सन प्रा.लि आफ्नो व्यवसायको साथमा सेवाको भावनालाई पनि आत्मसात गर्दै अगि बढ्ने गरेको छ। पथरीशनिश्चरे १० मा कार्यलय स्थापना गरि सोहि नगरपालिकालाई कार्यक्षेत्र बनाएको यश कम्पनीले इलाका प्रहरी कार्यलय पथरीलाई एक थान...

दिप ज्योती पथरी र सशस्त्रको एपिएफ महेन्द्रचोकमा जारी खुला नकआउट भलिवल प्रतियोगिताको फाइनलमा, फाइनल खेल भोलि हुने

दिप ज्योती पथरी र सशस्त्रको एपिएफ महेन्द्रचोकमा जारी खुला नकआउट भलिवल प्रतियोगिताको फाइनलमा, फाइनल खेल भोलि हुने
विवेक न्यौपाने पथरी शनिश्चरे, २८ मंसिर मोरङको पथरीशनिश्चरे ९ महेन्द्रचोकस्थित नवप्रतिभा सामाजिक क्लबले ८१ हजार रुपैयाँ प्रथम पुरस्कार सहितको खुला नकआउट भलिवल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो दिनको  खेलमा प्रदेश प्रहरी रानीलाई  दिप ज्योती पथरीले पराजित गरेको छ। रानीलाई  दिप ज्...

पुरानो बुलेटबाट अनुपको आशा

पुरानो बुलेटबाट अनुपको आशा
काठमाण्डौ: फिल्ममा नेगेटीभ रोलमा देखिने गरेका अनुप विक्रम शाहीलाई अब भने दर्शकले नायकको रुपमा देख्नेछन् । चलचित्र 'पुरानो बुलेट'बाट उनी नायकको रुपमा देखिन लागेका हुन् । त्यसैले पनि उनि यस चलचित्रमा निकै मेहनत गरिरहेका छन् । उनले पुरानो बुलेटमा आफूलाई निकै खारेका छन् । उनल...

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा पुस्तक तथा खेलकुद सामाग्री बितरण

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा पुस्तक तथा खेलकुद सामाग्री बितरण
पथरीशनिश्चरे मङ्सिर २८ मोरङ्गको पथरीशनिश्चरे स्थित पथरी बहुमुखि  क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस इकाइ कमिटिले  खेलकुद सामग्री र पुस्तक वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सो सामग्री प्रमुख अतिथी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष द...