पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड
४ भदौ, काठमाडौं । भारतले भूकम्पपछिको पुनर्निर्माणमा २ अर्ब ४५ करोड बढी रकम हस्तान्तरण गरेको छ ।नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक हस्त...

मृगौला दिने त भेटिए तर प्रत्यारोपण गर्ने पैसा नहुदा समस्या

मृगौला दिने त भेटिए तर प्रत्यारोपण गर्ने पैसा नहुदा समस्या
पथरी , मोरङ्गको पथरी शनिश्चरे ३ कि ३७ बर्षिय टिकादेवी राना मगर यति वेला दुवै मृगौलाले काम गर्न छाडेर हप्ताको ३ पटक डाइलासिस गराइरहेकी छन। जीवन भरी साथ दिने बाचाकसमका साथ वैवाहिक बन्धनमा बाधिएका श्रीमानले बिरामी भएको अवस्थाबाट साथ छोडे पश्चात एक्लि भएकी मगर माइतीको सहयोगमा उ...

आखिर कसको कारण र किन स्थगित गरियो नेपाली कांग्रेसको विचार गोष्ठी?

आखिर कसको कारण र किन स्थगित गरियो नेपाली कांग्रेसको विचार गोष्ठी?
पथरी मोरङ्गको पथरी शनिश्चरेमा आज सोमबार नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सहित विभिन्न केन्द्रिय नेताहरु आउने पुर्व निर्धारित कार्यक्रम भएता पनि कार्यक्रम हुने दिनको पुर्व सन्ध्यामा कार्यक्रम एकाएक स्थगित भएको छ। जि पि कोइराला अध्ययन केन्द्र मोरङले गर्ने भनिएको बिचार ...

कांग्रेस महामन्त्री कोइराला सहित केन्द्रिय सदस्यहरुको उपस्थितिमा पथरीमा विचार गोष्ठी

कांग्रेस महामन्त्री कोइराला सहित केन्द्रिय सदस्यहरुको उपस्थितिमा पथरीमा विचार गोष्ठी
पथरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको प्रमुख आतिथ्यमा मोरङ्गको पथरी शनिश्चरेमा विचार गोष्ठी आयोजना हुने भएको छ। जि.पि कोइराला अध्ययन केन्द्रको आयोजनामा सो कार्यक्रम हुने भएको हो । जि.पि कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको...

नगरमा फगिङ्ग स्प्रेलाई चुनौती दिदै डेङ्गु, पथरीमा थप डेङ्गु संक्रमित फेला

नगरमा फगिङ्ग  स्प्रेलाई चुनौती दिदै डेङ्गु, पथरीमा थप डेङ्गु संक्रमित फेला
असार १९, पथरी  विवेक न्यौपाने सुनसरीको धरानमा महामारीको रुप लिएको डेङ्गु क्रमश मोरङ्ग, झापा लगायतका जिल्लामा समेत देखा पर्यो। यसले महामारीको रुप नलियोस भन्ने उदेश्य सहित डेङ्गु विरुद्ध विषादी छर्कने अभियान संचालन भयो। तर डेङ्गुका संक्रमित भेटिने क्रम रोकिएको छैन। मोरङ्...

एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ देखि

एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ देखि
माध्यमिक शिक्षा परीक्षा अथा{त् एसइईको पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गने{ भएको छ । राष्ट्रिय परीक्षा बोड{ परीक्षा नियन्त्रण काया{लय सानोठिमीले आज परीक्षा तालिका साव{जनिक गदै{ ग्रेड वृद्धि परीक्षाका लागि आगामी साउन १५ गतेभित्र प्रवेशपत्र र ग्रेडसी...

पथरीशनिश्चरेबाट स्वस्थ जीवन प्रबद्र्धन अभियान सुरु हुने 

पथरीशनिश्चरेबाट स्वस्थ जीवन प्रबद्र्धन अभियान सुरु हुने 
असार १९, पथरी प्रदेश नं. १ को सरसफाई दुतमा चयन हुनु भएका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जन घिमिरे सुन्तलीको उपस्थितिमा पथरीशनिश्चरेबाट स्वास्थ्य जीवन प्रबर्द्धन अभियान सुरु हुने भएको छ। पथरीशनिश्चरे नगरपालिकाबाट मोरङ जिल्लामा स्वस्थ जीवन प्रबद्र्धन अभियान सुर...

किन घट्दैछ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या

किन घट्दैछ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या
विवेक न्यौपाने, पथरी असार १६ कक्षा नौ (९) मा दुई पटक अनुत्तीर्ण भएकै कारण ऋतु नेपाली (परिवर्तित नाम) ले पढाइ छाडिन्। त्यसो त पढाइ छाड्नु अघि उनका अभिभावक समेत आएर कक्षा चडाइ दिन अनुरोध समेत गरे तर विद्यालय प्रशासनले त्यसरी कक्षा चढाउन नमिल्ने बताए पछि ऋतुले पुनः कक्षा ९ म...

कस्तो अचम्म , आफ्नै लिङ्ग आफैँ छेदन गर्ने यी लेटाङ्गका युवा

कस्तो अचम्म , आफ्नै लिङ्ग आफैँ  छेदन  गर्ने यी लेटाङ्गका युवा
     डम्बर सिन्चिउरी लेटाङ्ग १२ आषाढ- आफ्नै लिङ्ग छेदन गर्दा एक   २१ वर्षे युवक सख्त घाईते भएका छन् ।          उत्तरी मोरङको लेटाङ्ग  तीन नवासी सुनिल राईले धारिलो हतियार (दाउ) प्रयोग गरी आज दिउँसो अन्दाजी  दुई बजे आफ...

एसइइको नतिजा आज आउँदै

एसइइको नतिजा आज आउँदै
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्य...